Listen
आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल। ४ वर्षमा सम्पन्न गर्ने गरी वि.सं २०७३ असार २९ गते सम्झौता भएको पुलको काम हालसम्म ६० प्रतिशत मात्रै सकिएको छ। तस्बिरः रासस

आजको तस्बिर photo of the day tanahun taranga news

मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलसम्म पुग्ने पहुँच सडक निर्माणका लागि भित्ता काट्ने काम हुँदै ।तस्बिर : रासस

आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको ऋषिङ् गाउँपालिका-१,  काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध  हिमशृङ्खला । तस्बिरः रासस

आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनस्थित पहेँलपुर तोरी खेती । तस्बिरः रासस 

आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको बन्दीपुर गाउँपालिका–४ सिद्धगुफाभित्र रहेको सिद्धबाबाको पूजा गर्ने स्थान । भगवान् शिवको विशेष पूजा गरिने यहॉ साउनमा मेला लाग्ने गरेको छ । सिद्धबाबा नाम गरेका सन्तले यसै गुफामा ध्यान गरी ज्ञान प्राप्त गरेको मानिन्छ । तस्बिरःरासस

advertise with tanahun taranga news

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

तनहुँ तरङ्ग | २३ पुष २०८२, बुधबार

advertise with tanahun taranga news

आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पस बिच अन्तरक्रिया कार्यक्रम सम्पन

तनहुँ तरङ्ग | २३ पुष २०८२, बुधबार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

तनहुँ तरङ्ग | २३ पुष २०८२, बुधबार

Tanahun taranga news

तनहुँमा स्का;भेटर र टिप;रको बीचमा च्या;पिएर एक मजदुरको मृ;त्यु

सबै समाचार

अंग्रेजी समाचार

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

खेलकुद

जीवनशैली

तनहुँ बिशेष

मनोरञ्जन

राजनीति

विचार / ब्लग

साहित्य तरँग

सूचना-प्रविधि

स्वास्थ्य

हाम्रो युटुब च्यानलबाट

Tanahun Taranga Media

18200 subscribers

Subscribe